FAQs Complain Problems

वडा नं १ टुकुचे

1 no. ward Tukuche

वडा अध्यक्षः शुरेस थकाली

9846048387

१ नं वडा थासाङ गाउँपालिका टुकुचेमा पुरुष ३०७ र महिला ३३० गरी कुल जनसङ्ख्या ६३७ रहेका छन्। यस वडामा ११९ घरधुरी रहेका छन् । थासाङ गाउपालिकाको माथिल्लो भेगमा रहेको वडा हो टुकुचे। यस वडालाई थासाङ अर्थात थाक सात्सेको अन्तिम वडा पनि भन्ने गरिन्छ। यस वडामा विविध जातजातीका मानिसहरु रहने गरेका छन् । कूपर गुम्बा, मार्चे लेक, टाेगा मितेरी म्युजियम अादि यस वडामा रहेका पर्यटकीय स्ठलहरु हुन । 

 

Ward Contact Number: 
9846048387