FAQs Complain Problems

वडा नं ४ घासा

4 no. ward office, Ghasa Mustang

वडा अध्यक्षः नरेन्द्र शेरचन

9867973499

 

थासाङ गाउपालिकाकाे यो वडा सबै भन्दा तल्लो भेगमा पर्दछ। मुस्ताङ र म्याग्दी जिल्ला यस वडा वाट छुटिएकाे छ । यस वडामा कुल जनसंख्या ४५६ (पुरूष २४८ र महिला २०८) र १०१ घरधुरी रहेकाे छ । यस वडामा देउराली, पहिराेथाप्ला वस्ता गाउ पर्दछ । पर्यटककाे हिसाबमा याे वडा निकै अगाडि नै देखिन्छ । यस वडामा प्रहरी चेक पाेष्ट पनि रहेकाे छ ।

Ward Contact Number: 
9867973499