FAQs Complain Problems

वडा नं ५ कुन्जो

वडा अध्यक्षः रुपेश तुलाचन

9857650006

यस वडा थासाङ गाउपालिकाकाे  पूर्व तर्फ पर्दछ । यस वडामा कुल जनसंख्या ६२८ (पुरूष ३२६ र महिला ३०२) र  १२० घरधुरी रहेकाे छ । यस वडामा छयाे, टिटि वस्ता गाउहरू पर्दछ । यस क्षेत्रमा अालु, मकै जस्ता अन्न बालीहरूकाे राम्राे उत्पादन हुने गर्दछ ।

 

Ward Contact Number: 
9857650006