FAQs Complain Problems

विपन्न नागरिक सिफारिस

सेवा प्रकार:

लाग्ने समय: 
प्रक्रिया पुगि आएमा सोहि दिन
जिम्मेवार अधिकारी: 
गा.पा. अध्यक्ष, स्वास्थ्य संयोजक र प्रशासकीय अधिकृत
सेवा दिने कार्यालय: 
थासाङ गाउँपालिका गाउँ कार्यपालिकाको कार्यालय
सेवा शुल्क: 
निशुल्क
आवश्यक कागजातहरु: 

१) बिरामी व्यक्तिको नागरिकता प्रमाण पत्रको प्रतिलिपि

२) बिरामी व्यक्तिको नाममा अस्पतालको सिफारिस

३) वडा कार्यालयको सिफारिस