सामािजक सुरक्षा नविकरण गर्नकाे लागी उक्त फारम भरी सम्बन्धित वडा कार्यालयमा बुझाउनुहुन अनुराेध गर्दछाैं ।
क्र.सं.सामजिक सुरक्षाको किसिममासिक भत्ता दर (रु.)
१ जेष्ठ नागरिक भत्ता (दलित) २०००
२ जेष्ठ नागरिक एकल महिला २०००
३ जेष्ठ नागरिक भत्ता(७०बर्षमाथि) ३०००
४ जेष्ठ नागरिक क्षेत्र तोकिएको २०००
५ अपाङ्गता भत्ता (क बर्ग) ३०००
६ ख बर्ग (आर्थिक सहायता) १६००