FAQs Complain Problems

सूचना तथा समाचार

वडा नं २ कोबाङ

वडा अध्यक्षः नर प्रसाद हिराचन

९८६७७००८३०

 

कोबाङ २ नं वडा कालीगन्डकी खोलाको किनारामा अवस्थित वडा हो। यस वडामा थकाली जातजाती सगै अरू अन्य जातिय मानिसहरू पनि बसोबास गर्दछन्। थासाङ गाउपालिका कार्यपालिकाको कार्यालय रहेको यस वडा भौतिक पूर्वधारमा निकै अब्बल देखिन्छ। २ नं वडा थासाङ गाउँपालिका कोबाङमा पुरुष ३१५ र महिला ३०१ गरी कुल जनसङ्ख्या ६१६ रहेका छन्। यस वडामा १५२ घरधुरी रहेका छन् । यस क्षेत्रमा प्रहरी चाैकी र प्रहरी चेक पाेष्ट रहेकाे छ ।

It appears your Web browser is not configured to display PDF files. Download adobe Acrobat or click here to download the PDF file.

Click here to download the PDF file.
Ward Contact Number: 
9867700830