FAQs Complain Problems

वडा नं ३ लेते

वडा अध्यक्षः हरी प्रसाद गौचन

9857650345

 

यस वडा थासाङ गाउपालिकाकाे बिच भागमा पर्दछ, यस वडामा कुल जनसंख्या ७७२ ( पुरूष ४१३ र महिला ३५९ ) र ११० घरधुरी रहेकाे छ । थासाङ गाउपालिकाकाे वडाहरू मध्ये यस वडा भाैतिक विकास सांस्कृतिक र व्यापारिक हिसाबले सफल देखिन्छ । यस वडा अन्तर्गत धम्पु, कालाेपानी र लेते गाउ पर्दछ। यस क्षेत्रमा प्रहरी चाैकी र प्रहरी चेक पाेष्ट रहेकाे छ ।

Ward Contact Number: 
9857650345